एनआरएनए एकता महाधिवेशन: अध्यक्षमा महेश श्रेष्ठ सहित टिम नै निर्विरोध

काठमाडौँ/  गैर आवासीय नेपाली संघ (एनआरएनए) एकता महाधिवेशनबाट महेश श्रेष्ठ अध्यक्षमा निर्विरोध भएका छन्।  सर्वोच्च अदालतको परमादेशद्वारा गठित उच्च स्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनमा उपाध्यक्षमा अमेरिकाबाट सुनिल साह र  बुद्धि सुवेदी निर्विरोध भएका छन्। उनीहरू दुवै जना एनआरएनए अमेरिकाका पूर्व अध्यक्ष हुन्।  यसै गरी मलेसियाका खगेन्द्र न्यौपाने, दुबईका मनोज गोर्खाली, बेल्जियमका लोकराज दाहाल र बेलायतका विश्वास … Continue reading एनआरएनए एकता महाधिवेशन: अध्यक्षमा महेश श्रेष्ठ सहित टिम नै निर्विरोध