चुनाव मुखमा बहिष्कारवादी सँग कांग्रेस महामन्त्री थापाको भेट, भने ‘एनआरएनए गैर राजनीतिक हुनुपर्छ’

Getting your Trinity Audio player ready… ल्यानक्यास्टर, पेन्सिल्भेनिया / नेपाली कांग्रेस महामन्त्री गगन थापाले गैर आवासीय नेपाली संघमा देखा परेको विवाद अन्त्यका लागि सर्वपक्षीय रुपमा एकताको अधिवेशन हुनुपर्ने बताएको जनाइएको छ।  गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) डा. बद्री केसी समूहको  प्रतिनिधिमण्डलसँगको भेटमा महामन्त्रीले सो धारणा राखेका हुन्।  केसी समूहको सचिवालयले जारी गरेको विज्ञप्तिमा महामन्त्री … Continue reading चुनाव मुखमा बहिष्कारवादी सँग कांग्रेस महामन्त्री थापाको भेट, भने ‘एनआरएनए गैर राजनीतिक हुनुपर्छ’