ब्रेकिङ्ग : एनआरएनएको चुनाव सार्न सरकारले सर्वोच्चलाई पत्र लेख्यो

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अन्ततः डा. बद्री केसी गैर आवासीय नेपाली संघ (एनआरएनए) को विवादमा गठबन्धन कार्ड खेल्न सफल भएका छन्। केसीकै निरन्तर पहल कदमीमा सरकारले एनआरएनएको मे ३-५ तारिख सम्म तय भएको चुनाव सार्नका लागि सर्वोच्च अदालतमा पत्र पठाएको छ। प्रधानमन्त्री केपी शर्मा ओली निकट विषेश स्रोतले समाज टाइम्सलाई दिएको जानकारी अनुसार परराष्ट्र मन्त्रालयले महान्यायाधिवक्ता कार्यालय … Continue reading ब्रेकिङ्ग : एनआरएनएको चुनाव सार्न सरकारले सर्वोच्चलाई पत्र लेख्यो