बाना चुनाव कसले मार्ला बाजी? तीन समूह प्यानलै सहित मैदानमा

बाल्टिमोर, मेरिल्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपाली इन अमेरिका (बाना) को निर्वाचन अप्रिल ६ तारिख आइतबार हुँदै छ। बाना निर्वाचन समितिका प्रमुख डा. कृष्ण ढकालका अनुसार चुनावका लागि पार्कभिल पुट्टी हिल  एभ्युन्युमा (2501 Putty Hill Ave, Parkville, MD 21234) मतदान केन्द्र तोकिएको छ। आइतबार बिहान ८ बजे देखि साँझ पाँच बजे सम्म मतदान हुने छ। निर्वाचन … Continue reading बाना चुनाव कसले मार्ला बाजी? तीन समूह प्यानलै सहित मैदानमा