‘शेष घले नेतृत्वको उच्च स्तरीय समितिको काम अनधिकृत’: बद्री केसी समूह  

Getting your Trinity Audio player ready… पेन्सिल्भेनिया/ गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्च स्तरीय समितिले आह्वान गरेको सदस्यता वितरणलाई डा. बद्री केसी समूहले अनधिकृत भनेको छ। सर्वोच्च अदालतको एक फैसला अनुसार शेष घले नेतृत्वको उच्च स्तरीय समितिले एनआरएनएको महाधिवेशन मे ३-५ तारिख काठमाडौँमा आयोजना गर्ने तयारी गरेको छ। सर्वोच्चको परमादेश अनुसार गठित उच्चस्तरीय समितिको सदस्यमा … Continue reading ‘शेष घले नेतृत्वको उच्च स्तरीय समितिको काम अनधिकृत’: बद्री केसी समूह