टेक्ससमा मोटरसाइकल दुर्घटना, घाइते नेपाली विद्यार्थीको अवस्था ‘गम्भीर’

टेक्सस/ अमेरिकाको टेक्ससमा सडक दुर्घटनामा परेका एक नेपाली विद्यार्थीको अवस्था गम्भीर रहेको जनाइएको छ। मार्च २२ तारिख टेक्ससको सनमार्कोस स्थित हाइवे १२३ को एक इन्टरसेक्सनमा मोटरसाइकल र गाडी ठोकिँदा गोर्खा घर भएका १९ वर्षीया एप्सन भट्ट घाइते भएका थिए। स्थानीय व्यवसायी कैलाश हिराचनका अनुसार मार्च २२ तारिख राति नौ बजे घटना भएको हो।  घाइते भट्टको … Continue reading टेक्ससमा मोटरसाइकल दुर्घटना, घाइते नेपाली विद्यार्थीको अवस्था ‘गम्भीर’