बाना निर्वाचन : पर्वतबाट अध्यक्षमा दुई उम्मेदवार, सुदूरपश्चिमका तीन वटै प्यानलमा

बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको निर्वाचनका लागि आइतबार अध्यक्षमा चार जनाले उम्मेदवारी मनोनयन गरेका छन्। त्यस मध्ये दुई जना पर्वत जिल्लाबाट छन्। बानाको निर्वाचन अप्रिल ६ तारिख हुँदै छ। १४ पदका लागि आइतबार ३० जनाले मनोनयन दर्ता गरेका छन्। अध्यक्ष पदमा जितेन्द्र गुरुङ, लक्ष्मी भारती, कोसिस भण्डारी र … Continue reading बाना निर्वाचन : पर्वतबाट अध्यक्षमा दुई उम्मेदवार, सुदूरपश्चिमका तीन वटै प्यानलमा