बाना निर्वाचन : उम्मेदवार मनोनयनबाट ५० हजार डलर सङ्कलन

Written by समाज टाइम्स बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको निर्वाचनका लागि आइतबार उम्मेदवारको मनोनयनबाट ५० हजार अमेरिकी डलर सङ्कलन भएको छ। बानामा १४ पदका लागि ३० जनाले उम्मेदवारी दिएका छन्। प्रमुख निर्वाचन आयुक्त डा. कृष्ण ढकालका अनुसार उम्मेदवारहरूले जिलोबाट १८ हजार र नगद ३२ हजार गरी कुल पचास हजार … Continue reading बाना निर्वाचन : उम्मेदवार मनोनयनबाट ५० हजार डलर सङ्कलन