Welcome to   Click to listen highlighted text! Welcome to

बाना निर्वाचन : श्रीमान् श्रीमती एकै पदमा फरक फरक उम्मेदवारको प्रस्तावक र समर्थक

बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको निर्वाचनका लागि आइतबार मनोनयन गरिएको छ। तीन वर्षे कार्यकालका लागि १४ पदका लागि ३० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। जसमा अध्यक्षमा चार जना रहेका छन्। त्यसमा श्रीमान् श्रीमती एकै पदमा फरक उम्मेदवारको प्रस्ताव र समर्थक बसेका छन्। बाना निर्वाचन कमिटीका प्रमुख आयुक्त … Continue reading बाना निर्वाचन : श्रीमान् श्रीमती एकै पदमा फरक फरक उम्मेदवारको प्रस्तावक र समर्थक

Click to listen highlighted text!