Welcome to   Click to listen highlighted text! Welcome to

बाना निर्वाचन : १४ पदका लागि ३० जनाको उम्मेदवारी, अध्यक्षमा चार जना

बाल्टिमोर, मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेप्लीज इन अमेरिका (बाना) को नयाँ कार्यसमितिको १४ पदका लागि ३० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। बाल्टिमोरमा रहेको बानाको मुख्यालयमा आइतबार उम्मेदवारी दर्ता गराएका हुन्। बानाको निर्वाचन अप्रिल ६ तारिख हुँदै छ। बानामा यस पटक पाँच हजार भन्दा धेरै सदस्य छन्। निर्वाचन कमिटीका प्रमुख आयुक्त डा. कृष्ण ढकालका अनुसार … Continue reading बाना निर्वाचन : १४ पदका लागि ३० जनाको उम्मेदवारी, अध्यक्षमा चार जना

Click to listen highlighted text!