ह्यारिसबर्गमा लोक गायिका दुर्गा गुरुङको सम्मान

ह्यारिसबर्ग/ पेन्सिल्भेनियाको राजधानी ह्यारिसबर्गमा लोक गायिका दुर्गा गुरुङलाई सम्मान गरिएको । युनाइटेड गुरुङ सोसाइटी अफ अमेरिका र गुरुङ कम्युनिटी अफ ह्यारिसबर्ग पेन्सिल्भेनियाद्वारा शनिवार आयोजित माङी त्हें मा लोक गायिका दुर्गा गुरुङलाई सम्मान गरिएको हो। आयोजकले करद पत्र सहित सम्मान गरेका हुन्।   गायिका दुर्गा केही महिना यता अमेरिका भ्रमणमा छिन्। यसै महिना अमेरिका फर्कने दुर्गाले … Continue reading ह्यारिसबर्गमा लोक गायिका दुर्गा गुरुङको सम्मान