सरकारले ल्याएको अध्यादेशको कांग्रेस एमालेको विदेश स्थित भातृ संस्थाद्वारा विरोध

Getting your Trinity Audio player ready… ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ नेपाल सरकारले हालै ल्याएको अध्यादेशको नेपाली कांग्रेस र नेकपा एमालेका विदेश स्थित भातृ संस्थाले विरोध गरेका छन्। नेपाल सरकारले हालै मात्र गैर आवासीय नेपाली नागरिकता बाहकलाई दश वर्ष भिषा निःशुल्क गर्ने गरी अध्यादेश ल्याएको छ। सो अध्यादेश संविधान विपरीत भएको भन्दै गैर आवासीय नेपालीले आलोचना गरिरहेको बेला … Continue reading सरकारले ल्याएको अध्यादेशको कांग्रेस एमालेको विदेश स्थित भातृ संस्थाद्वारा विरोध