पढ्न अमेरिका आउँदै हुनुहुन्छ? विद्यार्थी र अभिभावकले जान्ने पर्ने केही कुरा

अमेरिकामा उच्च शिक्षाको लागि आउँदै हुनुहुन्छ अथवा विचार गरिरहनु भएका विद्यार्थीहरू (एफ १ भिषा) र अभिभावकहरू लाई मेरो व्यक्तिगत सुझाव छन्।   अमेरिका भनेर सबै ठाउँमा सजिलो वातावरण र सार्वजनिक यातायात उपलब्ध हुन्छ भन्ने हुँदैन। जहाँ पढ्न जानुहुन्छ वा जाँदै हुनुहुन्छ, त्यहाँको मौसम, आवास, बसोबासको खर्च र यातायात सुविधाबारे पहिल्यै बुझ्नुहोला।  यदि तपाईँलाई उक्त क्षेत्रको अवस्था थाहा … Continue reading पढ्न अमेरिका आउँदै हुनुहुन्छ? विद्यार्थी र अभिभावकले जान्ने पर्ने केही कुरा