शेरा दरबारको जग्गाका विषयमा अनुसन्धान हुन्छ : गृहमन्त्री

Getting your Trinity Audio player ready… काठमाडौं । गृहमन्त्री रमेश लेखकले शेरा दरबारको जग्गा सम्बन्धि विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको भन्दै कानुन बमोजिम कारवाही अगाडि बढाउने बताएका छन् । बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ‘गैर कानुनी ढंगले गएको फिर्ता हुन्छ तपाई सरकारलाई धन्यवाद … Continue reading शेरा दरबारको जग्गाका विषयमा अनुसन्धान हुन्छ : गृहमन्त्री