‘डिस्काका ओपन’ जुन आठ मा, विश्व क्षेत्रीको अध्यक्षतामा आयोजक समिति गठन

FacebookTweetEmailLinkedInShares0 ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ ‘डिस्का ओपन २०२५’ कराते च्याम्पियनसिप आगामी जुन आठ तारिख अमेरिकाको पेन्सिल्भेनिया राज्यको राजधानी ह्यारिसबर्गमा हुने भएको छ। ड्रुक इन्टरनेश्नल सितोरियो कराते डो एसोसिएसन (डिस्का) ले च्याम्पियनसिप आयोजना गर्न लागेको हो। डिस्का अमेरिका रहेका नेपाली भाषी भुटानी समुदायमा कराते विकासका लागि सन् २०१६ मा स्थापना भएको संस्था हो। डिस्काले सन् २०२३ मा पहिलो … Continue reading ‘डिस्काका ओपन’ जुन आठ मा, विश्व क्षेत्रीको अध्यक्षतामा आयोजक समिति गठन