एनआरएनए उच्चस्तरीय समितिको भर्चुअल बैठक महाधिवेशनका लागि उप समिति गठन

Getting your Trinity Audio player ready… काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशनका लागि दुई वटा उपसमिति गठन भएका छन्। सोमबार शेष घले नेतृत्वको एनआरएनए एकता सम्बन्धी उच्चस्तरीय समितिको भर्चुअल बैठकले एकता प्रक्रियालाई सार्थक बनाउँदै आगामी मे महिनामा महाधिवेशन गर्न उपसमिति बनाउने निर्णय गरेको हो। बालुवाटारस्थित एनआरएनएको सचिवालयमा बैठक बस्ने भनिए पनि अन्तिम समयमा … Continue reading एनआरएनए उच्चस्तरीय समितिको भर्चुअल बैठक महाधिवेशनका लागि उप समिति गठन