पुस्तकमा स्वरसम्राट नारायण गोपाल

गण्डकीपुत्र स्वरसम्राट नारायण गोपाल पढ्दै छु । बाहिर निस्कने अवस्था छैन । जाडोको राज छ । बाहिर जाँदा पनि कहाँ जाने । सबै आफ्नै दुनियाँमा व्यस्त छन् । आफ्नै धुनमा मस्त छन् । साहित्यको या कुनै विषयमा गफ गरौँ, साथीहरू फोन रिसिभ गर्न नभ्याउने गरी काममा छन् । मेरो लागि यो शहर मृत प्राय लाग्छ … Continue reading पुस्तकमा स्वरसम्राट नारायण गोपाल