मार्केट अफ स्वीटहर्ट र रुमानी यादहरू !

गण्डकीपुत्र अमेरिकामा कोरोनाको हाहाकार  मच्चिरहेको समय । आफै पनि सङ्क्रमित भइयो कि भन्ने डर । फेसबुकमा पोष्ट गरिएका समाचार हेरेर कहाँ के भैरहेको होला भन्ने खुलदुली र जिज्ञासा लागिरहने । यही बेला कोरोनाका बिचमा काम गरिरहेको समाचार सहितको एउटा पोष्टमा मेरो ध्यान गयो । कोरोना सङ्ग कसरी बच्ने वा लागेमा के गर्ने भनेर नेपालीमा लेखिएको … Continue reading मार्केट अफ स्वीटहर्ट र रुमानी यादहरू !