‘पूर्ण बहादुरको सारङ्गी’ले देशबाहिर पनि बनायो रेकर्ड

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केट अर्थात देश बाहिर पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी … Continue reading ‘पूर्ण बहादुरको सारङ्गी’ले देशबाहिर पनि बनायो रेकर्ड