पूर्ण बहादुरको सारङ्गीले सबै रेकर्ड तोड्दै

काठमाडौं । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको गरेको छ । १४ दिनमा २७ करोड रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले बताएका छन् । उनका अनुसार यो नेपालको मात्रै कलेक्सन हो । देशबाहिरको कलेक्सन रिपोर्ट सार्वजनिक हुन बाँकी नै छ । “हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने … Continue reading पूर्ण बहादुरको सारङ्गीले सबै रेकर्ड तोड्दै