पूर्णबहादुरको सारङ्गी पेन्सिल्भेनियाको तीन सहरमा

पेन्सिल्भेनिया । नेपाली चलचित्रमा रेकर्ड ब्रेक गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले अमेरिकाका हलहरुमा पनि हाउसफुल भएको छ। पेन्सिल्भेनियाको तीन ठूला सहरहरुमा पनि प्रदर्शन हुँदैछ । जस अन्तर्गत ह्यारिसवर्गमा १५ तारिख प्रदर्शन हुने छ भने, एरी र पिट्सबर्गमा भने प्रदर्शनमा आइसकेको छ । अमेरिकामा रहेका नेपाली दर्शकहरूले चलचित्रलाई खुबै रुचाएका छन् । नेपालमा हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट … Continue reading पूर्णबहादुरको सारङ्गी पेन्सिल्भेनियाको तीन सहरमा