अमेरिकी चुनाव : केन्द्रमा पेन्सिल्भेनिया !

पेन्सिल्भेनिया । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी निर्वाचनको केहि दिन अघि पेनसिल्भेनिया राज्यको बहुमत सर्वेक्षणहरूमा अग्रता लिएका छन्। रिपब्लिकन उम्मेदवार ट्रम्पले ‘कीस्टोन स्टेट’ मा सानो तर स्थिर अग्रता कायम गरेका छन्। पेनसिल्भेनिया राज्य, जसमा सबैभन्दा धेरै इलेक्टोरल कलेज भोट छ र सन् २००८ यता प्रत्येक विजयी राष्ट्रपति उम्मेदवारले जितेको छ, यसपालि पनि प्रमुख प्रतिस्पर्धा केन्द्र … Continue reading अमेरिकी चुनाव : केन्द्रमा पेन्सिल्भेनिया !