महिला साफ च्याम्पियनसिपका उपविजेता नेपाली टोली सँग प्रधानमन्त्रीको भेट, तिहार लगत्तै पुरस्कार दिइने

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिपका उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदा लगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन्। बुधवार दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बङ्गलादेश सँग २-१ गोल अन्तरले पराजित भएको थियो। प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार राष्ट्रिय टोलीका महिला फुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र … Continue reading महिला साफ च्याम्पियनसिपका उपविजेता नेपाली टोली सँग प्रधानमन्त्रीको भेट, तिहार लगत्तै पुरस्कार दिइने