भूटानले ‘नेपाली लखेटेको होइन, स्वतन्त्रता चाहनेहरुलाई धपाएको हो’ : श्रीभक्त

नेपालीभाषी मात्र त्यो बक्रदृष्टिको शिकार बनेका भए ओम ढुङ्गेल (हरु) निर्वासित हुँदा दिननाथ ढुंगेल (हरु) भूटानमा परराष्ट्र दूत (मन्त्रीसमेत) बनिरहन सक्ने थिएनन् । डा.भम्पा राई, बलराम पौडेलहरु शरणार्थी बनिरहँदा नन्जलाल राई, ठाकुरसिङ पौडेलहरु भूटानमा मन्त्री बनिरहने थिएनन् । झण्डै छमहिना अघि यानिकि मई ११, २०२४ को दिन त्रिवेणी साहित्य मञ्चको आयोजनामा अमेरिकाको पेन्सिल्भेनियामा सम्पन्न कार्यक्रममा … Continue reading भूटानले ‘नेपाली लखेटेको होइन, स्वतन्त्रता चाहनेहरुलाई धपाएको हो’ : श्रीभक्त