त्यो भावुकताको आँसु थियो वा गोहीको ?

विष्णु लुइँटेल/ ह्यारिसबर्ग पेन्सिल्भेनिया अक्टोबर १०, २०२४ का दिन भुटानी राजा जिग्मी खेसर नामगेल वाङ्चुक दश दिने भ्रमणका लागि अस्ट्रेलिया गए । उनका साथमा रानी र राजपरिवारका केही सदस्यहरू पनि थिए । भुटानी राजा, राज परिवार र अस्ट्रेलिया सरकार बिच राम्रो सम्बन्ध रहेको र अस्ट्रेलियाले भुटानलाई पहिले देखि नै सहयोग पुऱ्याउदै आएको थियो । यसैको … Continue reading त्यो भावुकताको आँसु थियो वा गोहीको ?