रुम नं. ६९ देखि क्रियामानसम्म !

 गण्डकीपुत्र। सन् दुई हजार तेह्र पुनर्वासको क्रममा अमेरिका  आइपुगेका नेपाली जाती भुटानीको मनमा कौतुहलता , छटपटी , भय र अनिश्चित  अन्योल व्याप्त थियो ।  एकदम फरक परिवेश र वातावरण । अब के गर्ने होला । कता जाने होला । तिन दिन अगाडि बोल्दै गरेका साथी कता छुटे केही थाह छैन । अब को भेटिएला त्यो … Continue reading रुम नं. ६९ देखि क्रियामानसम्म !