ओहायोको रेनल्ड्सबर्ग सिटीमा दसैँ तिहार मेला 

Getting your Trinity Audio player ready… विष्णु लुइँटेल र हरि काफ्ले संयुक्त राज्य अमेरिका। नेपालीहरूको महान् चाड दसैँ र तिहारको सुखद उपलक्ष्यमा अमेरिकाको ओहायो राज्य अन्तरगत रेनल्ड्सबर्ग सिटीमा विविध सांस्कृतिक कार्यक्रमहरूका साथ यही ५ अक्टोबर २०२४ का दिन एक विशाल कार्यक्रमको आयोजना गरी सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रममा बहुभाषिक, बहु सांस्कृतिक र बहु जातीय … Continue reading ओहायोको रेनल्ड्सबर्ग सिटीमा दसैँ तिहार मेला