नेपाल र अमेरिकाबीचको टी-२० सिरिजको टिकट विक्री खुला

टेक्सास। नेपाली राष्ट्रिय क्रिकेट टोलीले अक्टोबर महिनामा अमेरिकाको भ्रमण गर्दै तीन खेलको टी–२० अन्तर्राष्ट्रिय (टी-२० ) सिरिज खेल्ने छ। यो शृंखला अक्टोबर १७ देखि २० सम्म ग्राण्ड प्रेरी क्रिकेट स्टेडियममा आयोजना हुनेछ। यस सिरिजपछि आईसीसी क्रिकेट विश्वकप (सीडब्ल्युसी) लीग २ अन्तर्गत हुने एकदिवसीय (ओडीआई) खेलहरूमा अमेरिका, नेपाल, र स्कटल्याण्ड सहभागी हुनेछन्, जुन अक्टोबर २५ देखि … Continue reading नेपाल र अमेरिकाबीचको टी-२० सिरिजको टिकट विक्री खुला