टी-२० क्रिकेटमा पनि नेपाल क्यानडासँग पराजित

Written by समाज टाइम्स पेन्सिल्भेनिया। टी–२० त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल क्यानडासँग १४ रनले पराजित भएको छ। क्यानडाको किङ्ग सिटीमा शनिबार टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ८ विकेट गुमाएर १२३ रन बनायो। १२४ रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो। नेपालका कप्तान रोहितकुमार पौडेलले ३९ बलमा … Continue reading टी-२० क्रिकेटमा पनि नेपाल क्यानडासँग पराजित