प्रधानमन्त्री ओलीको यस पटकको अमेरिका भ्रमण र मेरो अनुभव: दीपक सापकोटा

संयुक्त राष्ट्रसङ्घ द्वारा यही सेप्टेम्बर २१-२८ सम्म संयुक्त राज्य अमेरिकाको न्यु योर्क साथै बोस्टनमा आयोजना गरिएको “समिट अफ द फ्युचर र पेरिस सम्झौतामा आधारित रहेर कमिटमेन्ट अफ द फ्युचर “कार्यक्रममा यति बेला विश्वका विभिन्न राष्ट्रका राष्ट्र प्रमुखहरू अमेरिकामा आउनुभएको छ। कार्यक्रममा सहभागी हुन नेपालको प्रतिनिधित्व गरी पाल्नुभएका नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्यू र … Continue reading प्रधानमन्त्री ओलीको यस पटकको अमेरिका भ्रमण र मेरो अनुभव: दीपक सापकोटा