अमेरिकी राष्ट्रपति निर्वाचन: बन्लान त पेन्सिल्भेनियाका नेपाली भाषी भुटानी मतदाता निर्णायक?

पेन्सिल्भेनिया/ अमेरिकामा आम निर्वाचनको मिति नजिकिँदै गर्दा राष्ट्रपति उम्मेदवार द्वय कमला ह्यारिस र डोनाल्ड ट्रम्पको दौडधुप पेन्सिल्भेनियमा निकै बाक्लो देखिन्छ । उनीहरु हरेक हप्ता जसो पेन्सिल्भेनियाको विभिन्न शहर र गाँउ गाँउमा पुगेका छन्। पेन्सिल्भेनियालाई आसन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनमा निर्णायक राज्यको रूपमा हेरिएको छ । अर्थात्, राजनीतिक जानकारहरूका अनुसार पेन्सिल्भेनिया राज्य जित्ने उम्मेदवार नै अमेरिकाको ४७ … Continue reading अमेरिकी राष्ट्रपति निर्वाचन: बन्लान त पेन्सिल्भेनियाका नेपाली भाषी भुटानी मतदाता निर्णायक?