राजापाक्षे भागेपछि श्रीलंकामा पहिलो राष्ट्रपति चुनाव हुँदै

काठमाडौं। श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ। सन् २०२२ को आर्थिक संकटपछि हुन लागेको यो पहिलो निर्वाचन हो। उक्त संकटका क्रममा व्यापक विरोध प्रदर्शनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षेले देश छोड्नुपरेको थियो भने, प्रधानमन्त्री महिन्दा राजापाक्षेले पनि राजीनामा दिएका थिए। त्यसपछि रनिल विक्रमासिङ्घे श्रीलंकाका राष्ट्रपति बनेका थिए। आजको निर्वाचनले मुलुकमा आर्थिक सुधार ल्याउने अपेक्षा गरिएको … Continue reading राजापाक्षे भागेपछि श्रीलंकामा पहिलो राष्ट्रपति चुनाव हुँदै