अमेरिकामा सम्पन्न इन्ट्रा कप भलिबल : पुरुष तर्फ रुकुम र महिला तर्फ बाल्टिमोरद्वारा उपाधि रक्षा

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकामा सम्पन्न इन्ट्रा कप भलिबलमा पुरुष तर्फ रुकुम र महिला तर्फ बाल्टिमोरको बेलमन्ट मेरील्याण्डले उपाधि रक्षा गरेका छन्। पेन्सिल्भेनियाको ल्यानक्यास्टरमा आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा पुरुष तर्फ साबिक विजेता रुकुमले सजानीलाई तीन दुई सेटले हरायो। रुकुम र सजानी दुवै टेक्ससका टिम हुन्। बाह्र हजार अमेरिकी डलर नगद पुरस्कारको फाइनल भिडन्त रोचक बन्यो। शुरुवाती दुई … Continue reading अमेरिकामा सम्पन्न इन्ट्रा कप भलिबल : पुरुष तर्फ रुकुम र महिला तर्फ बाल्टिमोरद्वारा उपाधि रक्षा