आईसीसी विश्वकप लिग २ : क्यानडा जाने १६ सदस्यीय टोली घोषणा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि १६ सदस्यीय टोलीको घोषणा गरेको छ। सोमबार सार्वजनिक गरिएको टोलीको नेतृत्व रोहित पौडेलले गर्ने छन्।  टोलीमा महत्वपूर्ण पुनरागमनको रूपमा विकेटकिपर अर्जुन साउद र तिव्र गतिका बलर रिजन ढकालले स्थान बनाएका छन्। अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलपछि पुनरागमन गरेका हुन्। टोलीमा … Continue reading आईसीसी विश्वकप लिग २ : क्यानडा जाने १६ सदस्यीय टोली घोषणा