चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत बन्दै 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिश गरेका छन् । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम सिफारिश दिएका हुन् । पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् । नदी किनारबाट थप २० मिटर मापदण्डको फैसलामाथि सरकार छिट्टै … Continue reading चित्रलेखा यादव अष्ट्रेलियाको राजदूत बन्दै