अमेरिकामा १४ दिन देखि बेपत्ता छोरा खोजिदिन नेपालबाट आमा बाबुको अपिल 

ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकाको न्युह्यामसायरबाट १४ दिन देखि बेपत्ता नेपाली युवक उगेन मगरका आमा बाले छोराको खोजी गरिदिन अपिल गरेका छन्। न्यु ह्यामसायरको म्यानचेस्टर श्रीमती सँगै बस्दै आएका उगेन अगस्त १४ तारिख देखि बेपत्ता छन्।  उगेनकी श्रीमती जमुना गुरुङले बुधवार दिउसो मात्र समाज टाइम्स सँग आफ्नो श्रीमान् हराएको र खोजिदिन आग्रह गरेकी थिइन्। बुधवार साँझ समाज … Continue reading अमेरिकामा १४ दिन देखि बेपत्ता छोरा खोजिदिन नेपालबाट आमा बाबुको अपिल