अमेरिकामा ३२ वर्षीय नेपाली पुरुष हराए,श्रीमतीको गाडी सहित १४ दिन देखि बेपत्ता

Getting your Trinity Audio player ready… ल्यानक्यास्टर, पेन्सिल्भेनिया/ अमेरिकामा नेपाली नागरिक ३२ वर्षीय उगेन मगर हराइरहेको उनको परिवारले जनाएको छ। नेपालमा ओखलढुङ्गा जन्म भएका मगर अमेरिकाको न्युह्यामसायर म्यानच्यास्टरबाट हराइरहेको उनी श्रीमती जमुना मगरले समाज टाइम्सलाई बताइन्।   जमुनाका अनुसार अगस्ट १४ तारिख बिहान काममा जान्छु भन्दै निस्किएका उगेन अहिले सम्म घर फर्किएका छैनन्। उगेनले आफ्ना सबै … Continue reading अमेरिकामा ३२ वर्षीय नेपाली पुरुष हराए,श्रीमतीको गाडी सहित १४ दिन देखि बेपत्ता