‘दन्किँदो भुटान’:भुटानी नेपालीहरूको पहिलो स्वतन्त्रताको दस्ताबेज

गण्डकीपुत्र अमेरिका आएको तीन वर्षपछि म ह्यारिसबर्ग आएँ । यहाँ आउनु भन्दा पहिला हामी भर्मन भन्ने पर्यटकीय सानो अमेरिकी राज्यमा थियौ । ह्यारिसबर्ग पेन्सिल्भेनियाको व्यस्त शहर मानिन्छ । यहाँ आएपछि यताको नेपाली साहित्यिक र सांस्कृतिक गतिविधिका बारेमा केही अध्ययन गर्ने अवसर मिल्यो । सुरुका दिनमा केशव वैरागी माइलो , नारद सुदामा आचार्य जस्ता मित्रहरूको साथ … Continue reading ‘दन्किँदो भुटान’:भुटानी नेपालीहरूको पहिलो स्वतन्त्रताको दस्ताबेज