‘म अझै गाउन र चर्चित हुन चाहन्छु’ : अनुह्या तामाङ

ह्यारिसबर्ग, पेन्सिल्भेनिया/ द भ्वाइस किड्स नेपाल सिजन ३ की विजेता अनुह्या तामाङले सङ्गीत क्षेत्रमा आफू अझै चर्चित हुन चाहेको बताएकी छिन्। द भ्वाइस किड्स ट्रफी सहित गृह नगर फर्किएकी अनुह्याले अमेरिकाको पेन्सिल्भेनिया स्थित ह्यारिसबर्ग अन्तर्राष्ट्रिय विमानस्थलमा समाज टाइम्स सँग कुरा गर्दै आफूले गीत सङ्गीतलाई निरन्तरता दिने बताइन्। विमानस्थलमा परिवार र आफन्तबाट स्वागत पाए पछि अनुह्याले भनिन् … Continue reading ‘म अझै गाउन र चर्चित हुन चाहन्छु’ : अनुह्या तामाङ