एउटा अपिल ह्यारिसबर्गको नाममा

गण्डकीपुत्र संयुक्त राज्य अमेरिका अविकसित र विकासोन्मुख देशका नागरिकको मात्र होइन विकसित देशका नागरिकहरूको पनि आकर्षणको केन्द्र बन्दै आएको छ । अमेरिकामा बसोबास गरिरहेका कैयौँ मानिसहरूको भिडमा नेपाली जातीको बसोबास पनि उल्लेखनीय रूपमा रहेको छ । नेपाल, भारत, भुटान र म्यानमारबाट अमेरिकामा बसोबास गर्ने नेपालीहरू रहन सहन, भेष भूषा, धर्म र भाषाका माध्यमले एक भए … Continue reading एउटा अपिल ह्यारिसबर्गको नाममा