अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली शान्त थोकरको अबको लक्ष्य ‘च्याम्पियनसिप’

न्यु योर्क,अमेरिका/ १७ वर्ष अगाडि, कराते प्रशिक्षक शान्त थोकरले एउटा चुनौती स्वीकार गरेका थिए। त्यो थियो, अमेरिकाको न्यु योर्क शहरमा कराते स्कुल खोल्ने। उनको त्यो आँट प्रति कतिले जिब्रो पनि टोकेका थिए, त्यति बेला । तर पनि हिम्मत हारेनन् र क्विन्सको ज्याक्सन हाइटमा स्कुल स्थापना गरेरै छोडे। अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली बनेका शान्तले … Continue reading अमेरिकामा कराते स्कुल खोल्ने पहिलो नेपाली शान्त थोकरको अबको लक्ष्य ‘च्याम्पियनसिप’