मानव सुखको खोजमा महावीर पुन

गण्डकी पुत्र/ यो धर्तीमा हजारौँ वर्ष देखि मानव जातीको सेवा र कल्याणका लागि अनेकौँ मानिसले अनेक सामाजिक काम गर्दै आए । स्वयम् बुद्ध पनि मानवीय पीडा र अशान्त जीवनबाट दिक्क भएर दरबार छोडेर सुखको खोजी गर्न बन पसेका थिए । महान् वैज्ञानिकहरू, सोध कर्ताहरू , दार्शनिक र विचारकहरू मानव मात्रलाई कसरी सुखी र खुसी बनाउन … Continue reading मानव सुखको खोजमा महावीर पुन