ओन्टारियोमा चार दिन तीन रात

FacebookTweetEmailLinkedInShares6 १२ जुलाई २०२४ को शुक्रवारको दिन बिहानै देखि मौसम बदलिएर आयो। त्यसै दिन बिहानै उत्तर अमेरिकी देश क्यानडाको यात्रा तय गरेका थियौ। अगिल्लो दिनको उखर्मौलो गर्मी भोलिपल्ट एकाएक मौसममा परिवर्तन आयो। सिमसिम पानी पर्न सुरु भयो। नर्थक्यारोलिनाको आकाश बादलले पुरै ढाकेको थियो। मौसम शीतल भए पनि यात्राका लागि यस्तो मौसम भने उपयुक्त हुँदैन। नर्थक्यारोलिना … Continue reading ओन्टारियोमा चार दिन तीन रात