नेपाल र श्रीलंकाबीचको खेल हेर्न अमेरिकाभरबाट ओइरिदै समर्थक, तर वर्षाको चिन्ता

बिष्णु हरि घिमिरे फोर्ड लाउडरहिल,फ्लोरिडा/गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका पूर्वउपाध्यक्ष डिलु पराजुलीले मंगलबार बिहान जब होटलको झ्याल खोले उनको मन खिन्न भयो। पराजुली जीवन मै पहिलो पटक प्रत्यक्ष क्रिकेट म्याच हेर्ने केन्टकीबाट फ्लोरिडा आएका हुन्। पराजुली मात्र होइन अमेरिकाको विभिन्न राज्यबाट फ्लोरिडा ओइरिएका हजारौं नेपालीको मन मंगलवार बिहान अलि खिन्न … Continue reading नेपाल र श्रीलंकाबीचको खेल हेर्न अमेरिकाभरबाट ओइरिदै समर्थक, तर वर्षाको चिन्ता