श्रीलंका विरुद्धको खेलमा हामी दबाबमा छैनौ : कप्तान रोहित पौडेल

Written by समाज टाइम्स बिष्णु हरि घिमिरे फोर्ड लाउडरहिल,फ्लोरिडा/ राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहित पौडेलले श्रीलंका विरुद्धको खेलमा आफूहरू दबाबमा नरहेको बताएका छन्। आइसीसी टी २० पुरुष विश्व कप अन्तर्गत समूह चरणको दोस्रो खेलमा नेपालले मंगलवार श्रीलंका सँग खेल्दै छ। नेपाल र श्रीलंका बिचको खेल मंगलवार साँझ साँढे सात बजे (न्यु योर्क समय) फ्लोरिडाको फोर्ड लाउडरहिल … Continue reading श्रीलंका विरुद्धको खेलमा हामी दबाबमा छैनौ : कप्तान रोहित पौडेल