एक वर्ष अगाडि नै बानामा चुनाव लाग्यो

बाल्टिमोर,मेरील्याण्ड/ बाल्टिमोर एसोसिएसन अफ नेपालिज इन अमेरिका (बाना) का सल्लाहकार जितेन (जीतेन्द्र) गुरुङले आगामी निर्वाचनमा अध्यक्षमा उम्मेदवारी दिने बताएका छन्। बानाको चुनाव अर्को वर्ष मार्चमा हुने छ। लगभग एक वर्ष अगाडि देखि नै गुरुङले भोट माग्न थालेका हुन्। संस्थापन पक्षले साधारण सभा पछि मात्र त्यस बारेमा रणनीति बताउने भनेको छ। बानाको साधारण सभा मे १९ … Continue reading एक वर्ष अगाडि नै बानामा चुनाव लाग्यो