वद्री केसी र हेमराज शर्माविरुद्ध सर्वोच्चमा अबहेलना मुद्दा दर्ता 

पेन्सिल्भेनिया ।  गैर आवासीय नेपाली संघ एनआरएनएका दुई अभियन्ता डा. वद्री केसी र हेमराज शर्माविरुद्ध सर्वोच्च अदालतमा अबहेलना मुद्दा दर्ता भएको छ । अधिवक्ता श्यामकृष्ण मास्केले वद्री केसी र हेमराज शर्माका साथै एनआरएनए सचिवालय बालुवाटारलाई विपक्ष बनाएर सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरेका हुन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र डा. नहकुल सुवेदीको … Continue reading वद्री केसी र हेमराज शर्माविरुद्ध सर्वोच्चमा अबहेलना मुद्दा दर्ता