मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते

पेन्सिल्भेनिया । अमेरिकाको मेरिल्याण्डको ग्रीनवेल्टको पार्कमा गोली चलेको छ । उच्च माध्यमिक विद्यालयका बालबालिकाहरुको बाक्लो जमघट भएका बेला गोलीचल्दा ५ जना घाइते भएका छन् । गोली लागेर घाइते हुनेहरुमा १६ देखि १८ वर्ष उमेर समूहका रहेको अमेरिकन सञ्चारमाध्यमहरुले जनाएका छन् । ग्रीनवेल्ट पार्कमा उच्च माध्यमिक विद्यालयका सयौं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।  ग्रीनबेल्टका प्रहरी प्रमुख … Continue reading मेरिल्याण्डको ग्रीनवेल्ट पार्कमा गोली चल्दा ५ विद्यार्थी घाइते