परराष्ट्रबाट एनआरएनएलाई पत्र, बद्री केसीलाई कामगर्न रोक

पेन्सिलभेनिया। गैर आवासीय नेपाली संघ एनआरएनएको उच्चस्तरीय समितिलाई काम गर्नका लागि परराष्ट्र मन्त्रालयले पत्र पठाएको छ । सर्वोच्च अदालतले चैत २१ गते गरेको फैसला अनुसार दशौं र ११ औं महाधिवेशनपछि भएका समानान्तर समितिहरु सवै खारेज भएका छन् । सर्वोच्चको फैसला अनुसार २०७८ माघ १ गतेको ८१ औं बैठकले गठन गरेको उच्चस्तरीय समितिलाई यथावत राख्दै केही … Continue reading परराष्ट्रबाट एनआरएनएलाई पत्र, बद्री केसीलाई कामगर्न रोक