सर्वोच्चको फैसलाको पूर्ण पाठ पछि ओएनएफ अमेरिकाले एनआरएनए बारे धारणा बनाउने

Getting your Trinity Audio player ready… पेन्सिल्भेनिया/ प्रवासी नेपाली मञ्च (ओएनएफ) अमेरिकाले गैर आवासीय नेपाली संघ (एनआरएनए) बारे सर्वोच्च अदालतको फैसलाको पूर्ण पाठ पछि धारणा सार्वजनिक गर्ने भएको छ। ओएनएफ अमेरिकाको शनिवार सम्पन्न विस्तारित बैठकले सो निर्णय गरेको हो। ‘एनआरएनएको सम्बन्धमा अदालतले गरेको फैसलाको बारेमा बैठकमा व्यापक छलफल भयो र अदालतको निर्णयको पूर्ण पाठ सार्वजनिक … Continue reading सर्वोच्चको फैसलाको पूर्ण पाठ पछि ओएनएफ अमेरिकाले एनआरएनए बारे धारणा बनाउने